आर्सनलद्वारा चेल्सी स्तब्ध

लन्डन। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेलमा आर्सनलले चेल्सीलाई स्तब्ध पारेको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सी आर्सनलसँग १–० ले पराजित भएको हो । आर्सनलको जितमा १६ औँ मिनेटमा स्मिथ रोवेले गरेको गोल नै निर्णायक बन्यो । पराजित चेल्सी ३६ खेलबाट ६४ अंकसहित चौथो स्थानमा छ । आर्सनल भने ३६ खेलबाट ५५ अंकसहित … Continue reading आर्सनलद्वारा चेल्सी स्तब्ध